ब्राजिल र अर्जेन्टिनाको सुरुआती ११ सार्वजनिक

कोपा अमेरिकामा आयोजक ब्राजिल र पाहुना टिम अर्जेन्टिना सेमिफाइनल खेलमा भिड्दैछन् । सो खेलका लागि दुवै टोलीको सुरुआती ११ सार्वजनिक भएको छ ।

अर्जेन्टिनी टोलीका कप्तान मेस्सी, अगुएरो लगायत खेलाडीले सुरुआती टोलीमा स्थान बनाएका छन् ।

त्यस्तै ब्राजिलको टोलीमा कोउटिन्हो, ग्याब्रिएल जेसस, रोवर्ट फर्मिन्हो, एभर्टन लगायत खेलाडी सुरुआती टोलीमा परेका छन् ।