लिभरपुल लीड्स युनाइटेडका ब्राजिलियन विंगर रफिन्हा साइन गर्न इच्छुक रहेको खबर छ। प्रिमियर लिगमा ब्राजिलियान विंगरको प्रदर्शन निकै राम्रो रहेको छ र लिभरपूलको नजर उनी माथि रहेको खबर छ।
Liverpool eye Raphinha after their scouts were left “blown away” by his displays for Leeds United, claims reporthttps://t.co/qQTUXqkCsd pic.twitter.com/fflKchlWAP
— Liverpool FC News (@LivEchoLFC) February 7, 2021
राफिन्हाले आफूलाई मार्सेलो बिएल्साको नेतृत्वमा नियमित स्टार्टरको रूपमा स्थापित गरेकी छन् र यस सिजन उनले क्लबमा चार गोल र असिस्ट गरेका छन्।
लीड्स युनाइटेडले उनलाई £१७ मिलियनमा साइन गरेको थियो र उनी क्लबको निकै महत्त्वपूर्ण खेलाडी बन्दै गएका छन्।
👀 | Liverpool are keeping tabs on Raphinha following his starring role at Leeds United this season.
[Football insider] pic.twitter.com/QCO1DxrAbq
— The Anfield Buzz (@TheAnfieldBuzz) February 7, 2021
हाल उनको प्रदर्शनको कारण लिभरपूलका कोच क्लोप उनीबाट निकै प्रभावित भएका छन् र आउँदो गर्मीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्ने सक्ने खबर छ।
उनको लागि लीड्स युनाइटेडले £३० देखि £४० मिलियन सम्मको माग गर्न सक्ने खबर छ ।