‘ब्राजिलियन खेलाडीहरुसंग बार्सिलोनालाई सधै समस्य’

ब्राजिलका महान खेलाडी रोनाल्डोका अनुसार ब्राजिलियन खेलाडीहरुसंग बार्सिलोनाको सधै समस्य रहदै आएको छ ।

ब्राजिलियन खेलाडी कौटिन्हो पनि हालै बायर्न म्युनिक गए र पहिला पनि अन्य धेरै ब्राजिलका खेलाडीहरुसंग समस्या रहेको थियो ।

२०१७ मा रोनाल्डोलाइ कौटिन्हो (लिभरपुल मै हुँदा) बार्सिलोना जाने बारे प्रस्न गरिएको थियो र उनको जवाफ येस्तो थियो:

“बार्सिलोनामा सधैं ब्राजिलियन खेलाडीहरु संग समस्या रहदै आएको छ । नेयमार, रिभाल्डो, रोमारिओ, रोनाल्डिन्हो र म” ।

“हाम्रो योगदान र समर्पणका बाबजुद हामीलाई क्लबले अन्तिममा एकदम नराम्रो संग व्यबहार गर्यो ।