ब्राजिलबिरुद्ध हारे पछि मेस्सीले गरे येस्तो आलोचना

कोपा अमेरिकामा अर्जेन्टिना सेमीफाइनलबाट बाहिरिएको छ । हारको कारण एक मुख्य कारण भी.ए.आर बनेको मेस्सीले ठहर्याएका छन् ।

मेस्सी भन्छन् यो निकिया लज्जास्पद छ । आयोजक टिम ब्राजिलले भी.ए.आर् को मद्दत पूर्ण पाएको मेस्सीको दावी रहेको छ ।

CONMEBOL उक्त बिषयमा नजर लगाउनु पर्नेमा समेत जोड दिएका छन् । रेफ्रीले भी.ए.आर को सहयोग नलिएको र विभिन्न समयमा भएको ह्यान्ड बल, पेनाल्टी र फ्रि किकलाइ मध्य नजर नलगाइएको बताए ।

मेस्सीले आफ्नो टिम र आफुले खेलमा सबै दिएको तर ब्राजिलले गरेको ब्यबहार निकै निच रहेको बताए । मेस्सीले आलोचना गर्दै भने ब्राजिलले गरेको उक्त ब्यबहार र आफ्नो शक्ति प्रदर्शन निकै लज्जास्पद छ ।