बोल्टको रेकर्ड तोड्दै ज्याकोबले जिते स्वर्ण पदक

एजेन्सी, टोकियोमा जारी ओलम्पिकमा इटालियन एथ्लेटिक्सका लमोन्ट मार्सेल ज्याकोबले पुरुष तर्फको १०० मिटरमा उत्कृष्ट जित हात पारेको छ ।

ज्याकोबले ९.८० सेकेन्डमा विजय भएको हो । त्यस्तै, अमेरोकाका फ्रेड केर्ली ०.०४ सेकेन्डले दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

क्यान्डाका एन्ड्रे डि ग्रासेले तेश्रो स्थानमा सकाउदै कास्य पदक जितेका हुन ।

यो उनको दोश्रो कास्री पदक हो । रिओ २०१६ मा पनि उनी तेश्रो स्थान हासिल गर्दै कास्य जितेका थिए ।