बोनुचीद्वारा रोनाल्डो र पोग्बालाइ व्यङ्ग्य

  • एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत फाइनलमा इंग्ल्यान्डलाई टाइब्रेकरमा पराजित गरे पछि बोनुचीले पत्रकार सम्मेलनमा कोक र बियर पियुदै उत्सव मनाए।

    प्रतियोगिताको दौरान रोनाल्डोले कोकको बोटललाई क्यामेराको फ्रेमबाट हटाउदै स्वास्थ रहनका लागि पानी पिउन सबैलाइ अनुरोध गरेका थिए।

    त्येस्को, केही दिन पछि पल पोग्बाले हाइनेकन बियरलाई फ्रेमबाट हटाए। मुस्लिम आस्थाको बिपरित भएको भन्दै उनले बियर हटाएका थिए।

    यद्यपि, इटालियन डिफेन्डरले पत्रकार सम्मेलनमा कोक र बियर खोल्दै पिए।