“बेलले रोनाल्डोकाे खेल शैली ‘कपी’ गर्न आवश्यक छ” -टोशैक

पूर्व रियल म्याड्रिड र वेल्स म्यानेजर मानछन कि चोटग्रस्त बेलले आफ्नो खेल को शैली बदल्न आवश्यकता छ अनि मात्र उनी धेरै उत्पादक हुन सक्छ।

बेलले ” क्रिस्टियानो रोनाल्डो” लाई “कपी गर्ने” आग्रह गर्दै टोशैकले भने कि , उनी अझै पनि आशा गर्दछ कि “बेल याद समयका सबै भन्दा उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन् सक्छन्”
राेनाल्दाेले म्याड्रिड छाडे पछि बेलले आफ्नो विशेषताहरू देखाउने माैका थियो तर उनी धेरै पटक चाेत ग्रसित हुन पुगे।

पूर्व रियल म्याड्रिड र वेल्स म्यानेजर बिस्वास गर्छन् कि बेल आफ्नो पुरानो टिम-मेतकाे बाटो पछ्याउँदै बेल पनि आफ्नो मूल्य साबित गर्न सक्छन्।
उनले ASलाई भने: “क्रिस्टियानो विंगरको रूपमा खेल्छन, स्कोर र अरूको लागि गाेल सेट पनि गर्दछन्।”
“यसमा कुनै संदेह छैन कि बेल उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन्। यदि उसले त्यहाँ खेल्न चाहान्छ भने उसले कोसिस गर्न पर्छ क्रिस्टियानो जस्तो खेल्न।