बेलले एभर्टनविरुद्ध नखेल्नुको कारण मोरिन्होले खुलाए

एजेन्सी, टोटेन्हमले गारेथ बेललाई एभेर्टनको खेलका लागि टोलिमै समाबेश गरेका थिएनन्। एभेर्टनविरुद्ध एफए कपमा ५-४ गोल अन्तरले पराजित हुदा बेललाई लन्डन छोडै क्लब लिभरपुल तर्फ लागेका थिए।

उन्को टोटेन्हममा अवस्था रियल म्याड्रिडको जस्तै भएको छ। जोसे मोरिन्होलाई प्राय जस्तो बेलको बारे पत्रकारहरुले सोधने गर्दछ।

मोरिन्होले बेललाई कुनै पनि प्रकारको चोट नलागेको र बेलले आफैले उक्त खेल नखेल्ने निधो गरेको उन्ले जनाएका छन।

“बेलए सोमबार प्रशिक्षण गरेनन तर मंगलबार गरे। मलाइ बेलले लन्डनमै बस्छु भने पछि हामीले उस्लाइ टोलिमा समाबेश नगरेका हौ”।

“उस्लाइ फिजियोसंग केही दिन बिताउनु पर्ने थियो। उस्लाइ चोट लागेको छैन तर उ १०० प्रतिशत फिट छैनन। उस्लाइ केही असहज भएको छ”।