बेन्जिमाले गरे राउलको ला लिगा रेकर्डमा बराबरी, पिचिची अवार्डको पछि बेन्जिमा

एजेन्सी, कादिजविरुद्ध दुई गोल गर्दै करिम बेन्जिमाले रियल म्याड्रिडमा अर्को इतिहास कोरेको छ।

फ्रेन्च स्ट्राइकरले आफ्नो ३५ औं विपक्षी टोलिविरुद्ध गोल गर्दै रियलका लागि सर्वाधिक बिपक्षी टोलिबिरुद्ध गोल गर्ने खेलाडिको रुपमा राउलसंग बराबरी गरेको छ।

बेन्जिमाले पछिल्लो नौ खेलमा कम्तीमा १ गोल गर्दै ११ गोल गरेका छन।

उन्को उक्त गोलको मद्दतले रियल पछिल्ला १२ खेलमा अपराजित रहदै शिर्ष स्थानमा रहन सफल भएको छ।

उनी पिचिची अवार्डका लागि बार्सिलोना स्टार लिओनेल मेस्सी भन्दा गोल गोल तल रहेको छ।