बिदामा रोनाल्डो र प्रशिक्षक सार्रीको पहिलो भेटघाट

यती बेला रोनाल्डो ग्रिसमा छुट्टि मनाउदै छन् तर यस विच रोनाल्डो र बोस मौरिजियो सार्रीले रोनाल्डोसंगको भेट वार्ता पुरा गरेर फर्किएका छन् । अर्को सिजनको सुभारम्भ हुनु अगावै सार्रीले रोनाल्डोलाई अर्को सिजन कसरी मैदानमाअ उतार्ने भन्ने विषयको समेत चर्चा भएको थियो ।

सार्रीले नापोलीमा रहदा प्रथम पटक हिगोइनलाई मैदानमा उतारे फलत सिजनकै उच्च गोलकर्ता बन्न सफल बनेका थिए । रोनाल्डोले आफ्नो डेब्यु सिजनमा त्यसो भने गर्न सकेनन ।

अर्को सिजन रोनाल्डो नापोलीका मर्टेंस र हिगोईनको स्थानबाट खेल्ने छन् । मिड स्माट्राइकरको रुपमा रोनाल्डो अर्को सिजन युभेन्ट्सका तर्फबाट देखिने छन् । सार्रीको निगरानीमा हिगोईन् उच्च गोलकर्ता बनेका थिए र श्र्य सार्रीलाई जाने गर्दछ रोनाल्डो त्यो स्थानमा पुग्न सक्ने सार्रीको दावी छ ।

फुटबल संजालमा सार्री र रोनाल्डोको भेटवार्ता निकै केन्द्रित रुपमा हेरिएको देखिन्छ ।