बालोन डि ओरको प्रस्न सोध्दा सालाह हासे पछि

इङलिस प्रेमिएर लिग क्लब लिभरपुलका सुपर स्टार मोहम्मद सालाहले बुधबार भएको इभर्टनबिरुद्धको खेलमा दुई गोल गर्दै आफ्नो टोलिलाई जित दिलाउन मद्दत गरे ।

खेल सक्किएपछि उनलाई बालोन डि ओर ’bout प्रस्न सोद्धा उनी केबल हासेर कुनै जवाफ फर्काएनन् ।

साथौ स्थानमा परेका सालाह, जो इङलिस लिगका खेलाडी जोर्जिन्हो, रोनाल्डो र कान्टे भन्दा पछाडी रहेको थियो, उनलाई पत्रकारले साथौ स्थानमा पर्दा कस्तो लागि रहेको छ प्रस्न सोद्धा, हास्दै टाउको हल्लाउँदै “नुकै जवाफ छैन्” भने ।

पत्रकारले तपाईं यस्तै राम्रो प्रदर्शन गर्दै जानू भयो भने अर्को वर्ष पक्कै पनि बालोन डि ओर सुचीमा माथी चद्नु हुन्छ भन्दा उनले “अह, आसा गरौं, केही भन्न सक्दैन, धन्यवाद” भने ।

२९ वर्षिए खेलाडीले यस सिजन सबै प्रतियोगितामा १९ गोल गरि सकेका छन् ।