बार्सिलोना सुवारेजको बिकल्प खोज्दै

एमडीका अनुसार बार्सिलोनाले सुवारेजको सम्झौता नबिकरण नगरने खुलाएका छन। सुवारेजको सम्झौता २०२१ मा सकिने छ तर बार्सिलोनाबाट कुनै पहल थालेको छैन। बार्सिलोना नयाँ स्ट्रिकर ल्याउने त्यारीमा देखिन्छ।

उरुगुयनले देसेम्बरमा ३ गोल र ६ अस्सिस्त ५ खेलमा गर्दै ला लिगाको त्येस् महिनाको उत्कृष्ट खेलाडिको उपाधी पाएका थिए।

एमडीले जनाए अनुसार सुवारेजले बार्सिलोनाको लागि उत्कृष्ट प्रदर्शन गरे बावजुद उन्को वोकिलसँग नविकरणकोबारे कुनै कुरा नभएको र नगरने मनसाय बार्सिलोना पुगेको हो।

बार्सिलोना सुवेरजको बिकल्प खोज्ने क्रम तिब्र गतीमा भैरहेको छ। आउबमेयङ पनि एउटा राम्रो बिकल्पको रुपमा हेरिएको छ। सुवारेजले जारी सिजन बार्सिलोनाको लागि सबै प्रतियोगितामा २२ खेलमा १४ गोल गरिसकेको छ।