बार्सिलोना र चेल्सी बीचको खेल यसरी सजिलैसंग लाइभ हेर्नुहोस

राकुटेन कपमा बार्सिलोनाले चेल्सीको सामना गर्दै छ ।

बार्सिलोनाका नयाँ खेलाडी एन्टोन ग्रीजम्यानले यस खेलमा डेब्यु गर्दै छन् ।

खेल लाइभ यस लिङकमा क्लिक गरि हेर्नुहोस:

https://sports.rakuten.com/videos/237vi#

(साइन अप/फेसबुकबाट लगइन गरि हेर्नुहोला)

खेल जापानको साइटामा स्टेडियममा हुँदै छ ।

Barcelona XI: Ter Stegen, Alba, Umtiti, Pique, Roberto, Sergio, O. Busquets, Puig, Dembele, Griezmann, Collado