बार्सिलोना र चेल्सी भिड्दै, पुरा जानकारी

प्रि सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा आज मंगलबार दिउँसो प्रिमियर लिग क्लब चेल्सी र स्पेनिस च्याम्पियन बार्सिलोना प्रतिस्पर्धा गर्दैछ। बार्सिलोना र चेल्सीबीचको खेल नेपाली समयअनुसार ४ः१५ मा सुरु हुनेछ।

बार्सिलोनाले नयाँ खेलाडी एन्टोनी ग्रिजम्यानर डी योङलाई डेब्यू गराउने क्लवका प्रशिक्षकले बताएको छ। बार्सिलोनाले प्रि सिजन अन्तर्गत हुन लागेको यो पहिलो खेल हो।

आजको खेलमा भने बार्सिलोनाका कप्तान लियोनल मेस्सी हुने छैन्।