‘पेप गार्डियोला भित्राउने तैयारी मा बार्सिलोना’

LONDON, ENGLAND - FEBRUARY 25: Pep Guardiola the head coach / manager of Manchester City during the Carabao Cup Final between Arsenal and Manchester City at Wembley Stadium on February 25, 2018 in London, England. (Photo by Catherine Ivill/Getty Images)

म्यान सिटीका कोच पेप गार्डियोला भित्राउन बार्सिलोना कदम चाल्नको लागी तयार रहेको खबर छ।

खबर छ कि गार्डियोला दोस्रो पटक बार्सिलोनाको व्यवस्थापकको पद लिन सक्छन यदि उनले यस गर्मीमा म्यानचेस्टर सिटी छोड्ने निर्णय गरे।

क्याटालान क्लब अर्को वर्ष अर्नेस्टो भाल्भर्डेलाई प्रतिस्थापन गर्ने छन्, र खबर छ कि गार्डियोला उक्त पदको लागि पहोलो रोजाईमा हुने छन् , उनि समर्थनमा लोकप्रिय रहेका छन् ।

४८ उमेरका कोचको अझै बार्सिलोना संग बलियो सम्बन्ध छ, र हाल उनकी सिटीमा सफल कामको कारण, बार्सिलोना उनलाई फेरी भित्राउन तैयार रहेका छन्।

गार्डियोला सिटीको साथ चौथो सिजनमा छन् र यो भन्दा लामो समयावधिको लागि कहिले पनि उनि कुनै टोलीको पदभारमा बसेका छैनन्।