“बार्सिलोना फर्किने बारेमा नेमार निश्चित छैनन्”

BARCELONA, SPAIN - FEBRUARY 04: Lionel Messi (R) of FC Barcelona celebrates with his teammate Neymar Santos Jr after scoring his team's second goal during the La Liga match between FC Barcelona and Athletic Club at Camp Nou stadium on February 4, 2017 in Barcelona, Spain. (Photo by Alex Caparros/Getty Images)

पिएसजी स्टार नेमारका बुबा निश्चित छैनन् यदि उनका छोरा अन्ततः बार्सिलोना फर्कन्छन्।

यो पुष्टि भएको थियो कि बार्साको ब्राजीलका कप्तानको लागि दुई पटकको औपचारिक प्रस्तावहरू असफल भयो।

र हाल नेमारले आफ्नो भुक्तान नगरिएको बोनसको लागि क्याटालानहरू विरुद्ध कानुनी कारबाहीमा रहेको छन् र सो कारण उनि फर्किने सम्भावना घटेको देखिन्छ।

यद्यपि नेमारका बुवा भन्छन्: “हामीले (अध्यक्ष जोसेप मारिया) बार्टोमेयूसँग कहिल्यै नराम्रो सम्बन्ध राखेका छैनौं।

“मलाई थाहा छैन कि उनि (लियोनेल) मेस्सीको साथमा फेरी खेल्नेछन् कि भनेर, हाल नेमारको पीएसजीसँग सम्झौता बाँकी रहेको छ।”