बार्सिलोना व्यवस्थापन ओस्मान डेम्बेले संग आक्रोशित भएको खबर छ। ट्रान्सफर विन्डोको अन्तिम समयमा उनले म्यानचेस्टर युनाइटेड जान अस्वीकार गरेका थिए र सो कारण बार्सिलोना डेम्बेले संग आक्रोशित भएको खबर छ।
Barcelona management are angry with Ousmane Dembele for turning down Manchester United yesterday.
Barca were ready to sell the France attacker to United before last night’s deadline, https://t.co/g8XGbk5j7Y #tuesdayvibes
— TheNewsGuru.com (@tngreports) October 6, 2020
बार्सा फ्रान्सका स्टारलाई युनाइटेडमा बेच्न तयार थिए र सो रकमबाट बार्साले लियोनका स्टार मेम्फिस डिपे साइन गर्ने योजना थियो, तर अन्तिम समय सम्म पनि डेम्बेले क्लब नछोडे पछि बार्साको ट्रान्सफर योजना विफल भयो र लियोन संग स्टार फोवार्ड साइन गर्न बार्सा असफल भयो।
Barcelona management angry with Dembele for rejecting Man Utd #manutd https://t.co/WTM8RVq4o6
— Tribal Football (@tribalfootball) October 6, 2020
एएसका अनुसार उनि कोच रोनाल्ड कोम्यानको योजनामा सातौं स्ट्राइकर भए पनि उनलाई थोरै फरक परेको छ र बार्सामा विशेष गरी निराशाजनक समय रहे पछि क्लबले गरेको अनुरोधलाई उनले वेवास्ता गरेको छ” अनुशासन को अभाव र, विशेष गरी, धेरै गम्भीर चोटहरुको समय बार्साको साथ उनि रहेको थियो तर हाल उनले बार्साको अनुरोधलाई वेवास्ता गरे पछि बार्सा उनि संग खुसी छैनन्।
बार्सा लियोनका स्टार स्ट्राइकर मेम्फिस डेपेलाई साइन गर्न निकै उत्साहित थिए तर डेम्बेले बेचे मात्र सम्झौता बार्सा सक्षम थियो।