‘बार्सिलोना छोड्नु नेमारको गल्ति, उनलाई फेरी साइन नगर्नु बार्सिलोनाको गल्ति हुने छ’

ब्राजिलका लेजेन्द रिभाल्दोले भनेका थिए कि नेमारले बार्सिलोना छोड्नु एक गल्ति थियो र उनले नेमारलाई फेरी बार्सिलोना फर्किन सल्लाह पनि दिए। £१९८ मिलियलमा बार्सिलोना छोडेर पिएसजी आएका नेमार हाल क्लब छोड्ने क्रममा रहेका छन् र उनील फेरी बार्सिलोना जाने कुरा हुँदै गर्दा केहि सम्झौता भने हुन सकेको छैन।

“नेमार बार्सिलोनामा फर्किए धेरै राम्रो हुने छ, र म पनि उनको लागि धेरै खुसि हुने छु”- रिभाल्दो

“नेमार बार्सिलोना दुबैलाई राम्रो हुने छ, बार्सिलोना छोड्नु नेमारको गल्ति थियो”

नेमारलाइ बार्सिलोनामा सबै फ्यानहरुले धेरै माया गर्दा थे र उनले क्लब छोड्ने क्रममा धेरै जना उदास थिए”

रिभाल्दोले बताए नेमारले पिएसजी बाट भन्दा बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्न सक्छन र बार्सिलोनाले उनलाई फेरी साइन गर्न पर्छ मौका हुँदा पनि उनलाई साइन गर्न नसके बार्सिलोनाको पनि गल्ति हुने उनले बताएका थिए।