एजेन्सी, बार्सिलोनाको बर्द्दो ऋणका कारण क्लब आर्थिक संकटमा परेको छ। क्लबको ऋण लगभग £१ बिलियन पुग्न लागेको हो।
क्लबले २०१९/२०२० सिजनमा £१ बिलियनको आय गरेको जानकारी यस अघि दिएका थिए। यधपी, कोरोना महामारीका कारण क्लब यस अवस्थाबाट गुज्रिएको हो।
बार्सिलोनाले $१०० मिलियनको घाटा बेहोरी सकेको छ भने अझै ठप समस्यमा पर्ने देखिन्छ।
काटालोनियाको शीर्ष समाचार पत्र ला भेङादियाका अनुसार क्लबको कुल ऋण ४०० युरो रहेको जनाए। क्लबको आर्थिक संकटका कारण खेलाडिहरुको तलब कतौती गर्नु परेको थियो।