बार्सिलोनासंगको सम्झौता अन्त्य गर्दै लुइस सुवारेज म्याड्रिड जाने

बार्सिलोनाका स्टार स्ट्राइकर लुइस सुवारेजले बार्साको सम्झौता रद्द गर्दै फ्री एजेन्ट बन्दै एट्लेटिको म्याड्रिड जाने भएको छ ।

बार्सिलोना र लुइस सुवारेज सम्झौता अन्त्य निस्कर्शमा पुगेको हो ।

सुवारेजले यो बर्षको बाकी तलब छोड्ने छ र सित्तैमा क्लब छोड्न पाउने छ ।