बार्सिलोनाले रोनाल्डोलाई साइन गर्न अस्विकार गरेको खुलासा

बार्सिलोनाको अगामी चुनाबको उमेदवार मध्यको एक जोआन लापोर्ताका अनुसार बार्सिलोनाले २००३ मा रोनाल्डोलाई £१५ मिलियनमा किन्न अस्विकार गरेको खुलाएका छन।

सन २००३ मा रोनाल्डोले आफ्नो बाल्यकाल क्लब स्पोर्टिङ लिस्बन छोडै म्यान्चेस्टर युनाईटेडमा गएका थिए। उन्को युनाईटेडमा हुदा विश्वको उत्कृष्ट खेलाडि प्रमाणित गरे।

यधपी, यी सबै कुराहरु केही फरक हुनसक्थ्यो। लापोर्ताले मेस्सी र रोनाल्डोसंगै बार्सिलोनाका लागि खेल्ने थियो यदि क्लबले त्यो बेला पैसा अन्त्य लगानी नगरेको खण्डमा।

इनिएस्ताजोसंगको अन्तर्वार्तामा उन्ले भने “हामिले रोनाल्डिन्हो र मार्कुएजलाई भित्राउन लागेका थियौ। मार्कुएजको सातो रोनाल्डो दिन चाहेको थियो”।

“हामी त्यो समयमा रोनाल्डिन्होमा लगानी गरि सकेक्क थियौ। रोनाल्डो विङमा खेल्थ्यो। हामी संग त्येस स्थानमा खेल्ने प्रसस्तै खेलाडी भएको कारण हामीले अस्विकार गरौ र मलाई कुनै पछुतो छैन”।