बार्सिलोना डिफेन्डर क्लेमेन्ट लेन्गलेटले बताए कि उनी बार्सामै रहन चाहन्छन।
तथापि, फ्रान्सेलीले यो स्वीकार गर्छन कि क्लबले उनलाई रकम जम्मा गर्न उनलाई बेच्न सक्छन।
उनले आरएमसीलाई भने: “वास्तवमै खेलाडीलाई थाहा हुन्दैन भविष्य कस्तो हुन्छ भनेर। “तर म बार्सिलोनासँग अर्को सीजनमा हुने आशा गर्दछ।
“यो स्थानान्तरण विन्डोमा निर्भर हुने गर्छ,क्लबले आफुलाई बेच्ला कि भन्ने डर हुनु सामान्य हो, यो क्लबहरूको लागि विशेष समय हो, म बार्सामाइ बस्ने छु भने आशा गर्छु।”