बार्सिलोनाले बेचे आंद्रे गोम्सलाइ

अंग्रेजी प्रिमियर लीगको टिम एवर्टनले बार्सिलोनाका आंद्रे गोम्सलाइ साइन गरेको छ। एवर्टनले उनलाई २५ मिलियन युरोमा खरिद गरेको छ। पोर्चुगालका खेलाडी गत सिजन लोनमा प्रिमियर लीग गएका थिए र उनको प्रदसन राम्रोनै रहेको थियो र अहिले उनि स्थायी सम्झौतामा एवर्टनमा जाने भएको छ।


२५ वर्षका आंद्रे गोम्सलाइ बार्सिलोनाले भ्यालेन्सिया वालेंसियाबाट साइन गरेको थियो, उनको लागि बार्सिलोनाले ३५ मिलियन खर्च गरे पनि क्याम्प नाउमा उनले सोचे जस्तो खेल्न सकेनन्।