“बार्सिलोनाले फेरी नेमारलाइ साइन गरे अविश्वसनीय हुने छ, तर यो कुरा गारो छ”- जावी

बार्सिलोनाका पुर्व स्टार मिडफिल्डर जावीले नेमारलाइ बार्सिलोनाले फेरी क्याम्प नाउमा फर्कौंन सके निकै राम्रो कुरा हुने बताएका छन् तर उनले स्वीकार गरे कि उनलाई फेरी साइन गर्न निकै गारो हुन सक्छ भनेर। नेमारले २०१७मा बार्सिलोना छोडे र उनि पेरिसमा गए, र अब उनि फेरी बार्सिलोनामा फर्किन आतुर रहेको कुरा चल्दै गर्दा बार्सिलोनाले उनलाई फेरी साइन गर्ने बाटो खोज्दै छ।


“बार्सिलोनाले फेरी नेमारलाइ साइन गरे अविश्वसनीय हुने छ”- जावी
“तर यो कुरा पकै पनि धेरै गारो हुने छ, कुनै संदेह छैन उनि एक उत्कृष्ट खेलाडी हुन्”
“हामी हेर्न मात्र सक्छौ अब बार्सिलोनाले क गर्छ भनेर, तर उनलाई साइन गर्ने बार्सिलोनाले मेहनत गर्न पर्ने छ”