बार्सिलोनाले पोचेटिनो भित्राउन सक्ने

स्पेनका बिभिन्न संचार माध्यमका अनुसार बार्सिलोनाले मॉरिसियो पोचेटिनोलाई ल्याउने तयारी थालेको जनाएको छ।

बासाले एस्पेनियोल बिरूद्ध २-२ को बराबरी खेले पस्चात भाल्भर्डे माथि आउँला उठेको हो।

मुन्डो डिपोर्टिभोको भरपर्दा स्रोत फ्रान्सेस्क अगुइलरको अनुसार पोचेटिनो सम्भावित नियुक्ति हुन सक्ने खबर बाहिर ल्याएको छ।

पोचेटिनो टोटेन्हमबाट बर्खस्त भएसंगै उनी अहिले नयाँ क्लबको खोजीमा छ।

अगुइलरले पोचेटिनो चाँडै दगआउतमा फर्कन सक्ने संकेत गरे।

बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेयू लगायत पोचेटिनोको नियुक्तको पक्षमा देखिन्छ।

यधपी, उन्को बिगतले समस्या उत्पन्न गर्न सक्दछ।

पोचेटिनोले पहिला एस्पेनियोलको प्रशिक्षक भएर काम गरेको थियो र यसै कारणले उन्ले क्याम्प नौउको प्रस्ताव अस्विकार गर्न सक्छ।