बार्सिलोनाले नेयमारलाइ लोनमा भित्र्याउने तयारी गर्दै

स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेयमारलाइ पिएसजीबाट लोनमा भित्र्याउने तयारी गरेको छ ।

नेयमार बार्सिलोना फर्कन चाहेको र पिएसजीमा आफ्नो भबिस्य नदेखेको बताए ।

पिएसजी पनि धेरै विवाद भएपछि नेयमारलाइ बेच्न तयार रहेको बुझिएको छ ।

स्पोट्का अनुसार बार्सिलोनाले नेयमारलाइ लोनमा भित्र्याउने र अर्को सिजन स्थायी गर्ने दाबी गरेका छन । बार्सिलोना नेयमार भित्र्याउन निकै आसाबादी रहेको पनि दाबी गरेका छन् ।

पिएसजीले नेयमारलाई यस सिजन बेच्न नचाहेको तर उनको कार्यले गर्दा बेच्न बाध्य रहेको जनाएको छ ।