बार्सिलोनाले आफ्नो स्टार डिफेन्डर वुल्भ्सलाई बेच्ने

स्पेनिस क्लब बार्सिलोनाले आफ्नो पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई इङलिस क्लब वुल्भरह्याम्प्टनलाई बेच्ने भएको छ ।

विभिन्न रिपोर्टसहरुको अनुसार वुल्भ्सले पोर्चुगिज खेलाडीहरुले भरिएको टिममा अर्को पोर्चुगिज खेलाडी सेमेडो भित्र्याउने भएको छ ।

बार्सिलोनाले राइट ब्याक सेमेडोको लागि ३० मिलियन युरो पाउनेछ ।