बार्सिलोनाका पुर्व खेलाडी बोजान क्रिकको विश्वास गर्छन कि पूर्व क्लब बार्साले लिभरपूलका स्टार स्ट्राइकर रोबर्टो फर्मिनो साइन गर्नु पर्छ।
इन्टर मिलानका स्ट्राइकर लाउतारो मार्टिनेजलाई साइन गर्दै क्याटालान क्लब लुइस सुआरेजको दीर्घकालीन प्रतिस्थापन गर्न चाहन्छन्।
बोजनले भने: “इन्टर मिलान संग खेलाडीको लागि प्राय: पहल गर्न गार्हो हुन्छ र मलाई लाग्छ बार्साको कुनै क्षेत्रमा लाउतारोलेको राम्रो प्रयोग हुने छ।
“मलाई लाग्छ बार्साले रोबर्टो फर्मिनो साइन गर्नु पर्छ: उनि एक लिंक प्लेयर हुन्, मैदानमा उनको धेरै उपस्थिति र ठूलो गतिशीलता छ।”
“मेरो भनाइ लाउतारो मार्टिनेज राम्रो खेलाडी नरहेको होइन तर बार्साको आवश्यकको अनुसार मलाई लाग्छ फर्मिनो राम्रो छनौट हुने छ”