बार्सिलोनालाई मेस्सीको अनुरोध ‘रियलको यो खेलाडीलाई‌ साइन गर’

BARCELONA, SPAIN - JANUARY 17: Lionel Messi of FC Barcelona during the La Liga Santander match between FC Barcelona v Levante at the Camp Nou on January 17, 2019 in Barcelona Spain (Photo by Eric Verhoeven/Soccrates/Getty Images)

इस्को रियल म्याड्रिड केही समय देखि धेरै माैका नपाएर बेन्चमा तताउन बाध्य छन् र यसले गर्दा उनी केही निराश भएका छन्।

रियल म्याड्रिडकाे नयाँ म्यानेजरले पनि इस्को माथि आफ्नो बिस्वास राख्न सकेनन येहि कारण उनले नोभेम्बर र डिसेम्बरकाे कुनै खेलमा पहिलो राेजाइ मा पर्न सकेनन् र यही कारण इस्को रियल छाडेर जाने हल्ला चलेको बेला स्पेनिश मिडियाहरुले दाबी गरेका छन् कि मेस्सीले बार्सिलोनालाई इस्को भित्राउन पहल गर्ने अनुरोध गरेका छन् र यसको प्रकिया पनि सुरु भइसकेको भने दावि गरीएको छ ।
इस्को एक उत्कृष्ट खेलाडी हुन र बार्सिलोनाले उनलाई रियलकाे हात बाट खाेस्न सके बार्सिलोनालाई ठुलो फाइदा हुन सक्छ।
इस्कोले अाफ्नाे क्षमता पटक पटक देखाउँदै अाफुलाई एक उत्कृष्ट मिडफिल्डरलाकाे रुपमा चिनाउन सफल भएका छन्।
याे हेर्न रोचक हुनेछ कि बार्सिलोनाले मेस्सीको अनुरोध स्वीकार गरि इस्कोलाई भित्राउन प्रकि्रया अगाडि बढाउँछ कि नाइँ।