बार्सिलोनालाई भिदाल जस्ता खेलाडीहरूको आवश्यक छ

बार्सिलोनाका पूर्व प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनोले आर्टुरो भिदाल को प्रशंसा गरेका छन् ।

मार्टिनोले बताए कि बार्सामा भिदालको प्रभावको कुरा धेरै हुने गरेको छैन ।

उनले बताए, “म भिदालको बार्सामा प्रभावको आदर गर्छु।

“यदि म भएको भए, मैले उनलाई त्यो समय बार्सिलोना साइन गर्थे (२०१३-१४ सिजनमा)।

“त्यो धेरै व्यक्तिगत निर्णय हुने थियो। उनि एक उत्कृष्ट खेलाडी हुन् र बार्सालाई उनले धेरै दिन सक्छन।

“मेरो विचारमा बार्साले अर्को विकल्प (उनको प्रकारको) खेलाडी साइन गर्नु पर्छ।”