म्यानचेस्टर सिटीले बार्सालाई पछि पार्दै इन्टर मिलनका स्टार लौटारो मार्टिनेज साइन गर्ने इच्छुक रहेको छ।
टीएमडब्ल्यूका अनुसार सिटीले अर्जेन्टिनाका अन्तर्राष्ट्रिय स्ट्राइकर लौटारो मार्टिनेजलाई अनुभवी स्टार सर्जियो अगुएरोको सम्भावित विकल्प रूपमा हेरेका छन्।
Manchester City are reportedly interested in signing Lautaro Martinez and could also include Joao Cancelo as part of a deal.
Martinez is apparently being valued at £110m so Cancelo will reduce that significantly
First report I’ve seen of this and not from the best source
— Instant Football (@InstantFootieUK) February 6, 2020
सिटीले इन्टरलाई आफ्नो खेलाडी, जोओ क्यान्सलो दिएर मार्टिनेजलाई साइन गर्ने सक्ने खबर छ।
यद्यपि सिटी लौटारो मार्टिनेज मात्र होईन इन्टरका मिलान स्क्रिनियार पनि साइन गर्न चाहन्छन्।
Inter Milan star Martinez has been touted for a swap deal with Manchester United’s Paul Pogba – but now looks to be heading to Spain instead https://t.co/AthE9sALOS
— The Final Whistle (@finalwhi) February 6, 2020
सिटीले उक्त डिफेन्डरले पूर्व कप्तान भिन्सेन्ट कोम्पानिको ठाउँ लिन सक्ने विश्वास गर्छन – र सिटीले सम्झौताको लागि इन्टरलाई आफ्नो खेलाडी क्यान्सलो दिन सक्ने छ।