बार्सिलोनामा खेलेका इतिहासका ५० महान खेलाडीहरूको सुची सार्वजनिक

बार्सिलोनामा खेल्ने ५० महान खेलाडीहरूको सुची सार्वजनिक भएको छ। Rankerले प्रकाशित गरेको उक्त सुचीमा बार्सिलोनामा खेल्ने ५० महान खेलाडीहरूको नाम रहेको छ।

अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सी सो सुचीको तेस्रो स्थानमा परेका छन्। ३३ बर्सका खेलाडीलाई धेरैले विश्वको सर्वश्रेष्ठ खेलाडीको रूपमा लिने गर्छन उनले स्पेनिश फुटबलमा धेरै रेकर्ड बनाएका छन्।

तर Rankerले मेस्सीलाई यो सुचीमा हिस्टो स्टोइकोव र जोहान क्रुफ पछि राखेका छन्।

बल्गेरियन स्टार हिस्टो स्टोइकोवले बार्सिलोना संग १९८०मा खेलेका थिए। उनले बार्सा संग बलोन डि’ओर पनि जितेका थिए र यो सुचीमा उनि शीर्ष स्थानमा रहेका छन्।

फुटबल आइकन जोहान क्रुफ दोस्रो स्थानमा छन र बार्सिलोनामा उनको प्रभावको लागि उनि व्यापक रुपमा प्रसिद्ध छन्, दुबै खेलाडी र प्रबन्धकको रूपमा उनले बार्सालाई सफलता दिएका छन् ।

बार्सिलोनामा खेलेका इतिहासका ५० महान खेलाडीहरूको सुची तल हेर्नुहोस :-

50. Carles Rexach

49. Hans Krankl

48. Gheorghe Popescu

47. Frank de Boer

46. Phillip Cocu

45. Rafael Marquez

44. Quini

43. Luis Suarez Miramontes

42. Bernd Schuster

41. Julio Salinas

40. Miguel Angel Nadal

39. Sandor Kocsis

38. Guillermo Amor

37. Txiki Begiristain

36. Paulino Alcantara

35. Pedro

34. Ivan Rakitic

33. Johan Neeskens

32. Luis Figo

31. Gary Lineker

30. Neymar

29. Laszlo Kubala

28. Victor Valdes

27. Deco

26. Jose Mari Bakero

25. Luis Enrique

24. David Villa

23. Patrick Kluivert

22. Andoni Zubizarreta

21. Gerard Pique

20. Marc-Andre ter Stegen

19. Sergio Busquets

18. Pep Guardiola

17. Michael Laudrup

16. Gheorghe Hagi

15. Dani Alves

14. Luis Suarez

13. Samuel Eto’o

12. Diego Maradona

11. Ronald Koeman

10. Rivaldo

9. Romario

8. Ronaldo

7. Carles Puyol

6. Xavi

5. Andres Iniesta

4. Ronaldinho

3. Lionel Messi

2. Johan Cruyff

1. Hristo Stoichkov