बार्सिलोनाले इबिजाबिरुद्ध ७१८ पास खेल्दा मात्र ३ शट प्रहार

बार्सिलोनाले कोपा डेल रे अन्तर्गतको खेलमा इबिजाबिरुद्ध ७१८ पास गरेका छन।

यद्यपि, धेरै पास र ७८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि बार्सिलोनाले खेल अवधि भरी मात्र ३ पोस्ट चार्ग गरेका थिए।

तीन शटहरू मध्ये दुईले जाली चुमेको थियो र अन्तोइन ग्रिज्म्यानले पहुना टोलीलाई जित दिलाए।

यस खेल अघी सेतीएनको टोलीले १००५ पास गर्न सफल भएको थियो ग्रनडाबिरुद्ध।

सेतीएन, आफ्नो टिमको प्रदर्शनसंग विशेष गरी खुशी थिएन।

“मलाई मेरो टीम मन परेन,” उनले इबिजाबिरुद्ध पहिलो ६० मिनेट’bout भने।