बार्सिलोनाको सुरुवाती ११ सार्वजनिक

स्पेनिस लिग ला लिगा अन्तर्गत ८:४५ मा सुरु हुने बार्सिलोना र डेपोर्टिभो आलाभेस बीचको खेलमा बार्साको सुरुवाती ११ का खेलाडीहरु सार्वजनिक भएको छ ।

बार्सिलोनाको ११:

Ter Stegen, Pique, Busquets, Suarez, Messi, Griezmann, Jordi Alba, Alena, Roberto, Vidal, Umtiti