बार्सिलोनाको भ्यालेन्सियाबिरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक

स्पेनिस लिग ला लिगा अन्तर्गत ८:४५ मा सुरु हुने खेलमा  भ्यालेन्सियाबिरुद्ध खेल्ने बार्सिलोनाको सुरुवाती ११ सार्वजनिक भएको छ ।

खेल भ्यालेन्सियाको घरेलुु मैदान मेस्टेला स्टेडियमा हुनेछ । पछिल्लो १२ सिजन देखि भ्यालेन्सियाले बार्सिलोनालाई ला लिगामा आफ्नो घरेलु मैदानमा हराउन सकेको छैन ।

बार्सिलोनाको सुरुवाती ११:

Ter Stegen; S. Roberto, Piqué, Umtiti, Alba; Busquets, Arthur, De Jong; Ansu Fati, Messi, Griezmann.