चेल्सीले बार्सिलोनाका अमेरिकन डिफेन्डर सर्जिनो डेस्ट भित्र्याउन प्रयास गर्दै छन् ।
म्यान्चेस्टर सिटीका स्ट्राइकर फेरान टोरेस भित्र्याउने पक्का भएपछि अब बार्सिलोनाले नयाँ खेलाडी दर्ता गर्न आफ्ना केही खेलाडीहरु बेच्न पर्नेछ र डेस्टले बार्सा छोड्ने सम्भावना प्रवल देखिन्छ ।
त्यस्तै, बार्सिलोनाले आफ्नो डिफेन्स मजबुत बनाउन ड्यानी आल्भेस पनि भित्र्याइ सकेका छन् ।
बार्सिलोनाल डेस्टलाई २० मिलियन युरोमा भित्र्याएको थियो भने चेल्सीले उनका लागि ३५ मिलियन युरोको प्रस्ताव राखेका छन् ।
बार्सिलोनाले उनी बेचे १५ मिनियन युरोको फाइदा पाउनेछ ।