बार्सिलोनाको चेल्सीबिरुद्ध सुरुवाती ११ सार्वजनिक

राकुटेन कपमा आज हुने खेलमा बार्सिलोनाले चेल्सी बिरुद्ध खेल्दै छन । खेल नेपाली समय अनुसार ४:१५ मा सुरु हुनेछ ।

बासिलोनाको लागि नयाँ खेलाडी ग्रीजम्यानले आफ्नो पहिलो खेल खेल्दै छ्न ।

बार्सिलोनाको सुरुवाती ११ हेर्नुहोस:

Barcelona XI: Ter Stegen, Alba, Umtiti, Pique, Roberto, Sergio, O. Busquets, Puig, Dembele, Griezmann, Collado