बार्सिलोनाको चासो लौटोरो मार्टिनेजमा।

लौटोरो मार्टिनेजले इन्टर मिलान र हालै हुदै गरेको कोपा अमेरिकामा आफ्नो प्रतिभा देखाउँदै धेरै क्लबको चासो उनि माथि परेको छ। खबर आएको छ कि उनि माथि चासो राख्ने क्लबहरु मध्ये बार्सिलोना पनि एक हो।

२१ वर्षका मार्टिनेजले २७ लिग खेलमा ६ गोल गर्दै २ अस्सिस्त गरेका छन्। र कोपा अमेरिकामा पनि उनले ३ खेलमा २ गोल गरेका छन् र कोपा अमेरिकामा पनि उनले ३ खेलमा २ गोल गरेका छन्, अर्जेन्टीना टोलिमा मेस्सीको साथ्मा उनले उत्कृष्ट खेल देखाउँदै छन् र खबर आएको छ बार्सिलोनाले उनको एजेन्ट संग सम्पर्क गरेको छ। लौटोरो मार्टिनेज साइन गर्न बार्सिलोनाले €112 मिलियन सम्म तिर्न पर्ने हुने छ।