बार्सिलोनाको आक्रमणमा कमि थियो

बार्सिलोनाका खेलाडी जोर्डी अल्बाले आफ्नो टिमको आक्रमणमा विचारहरुको कमि रहेको बताए। ला लिगाको पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाको टिममा मेस्सी र सुआरेज चोटको कारण अनुपस्थित थिए।

“खेलको तीव्रता राम्रो थियो” – अल्बाले बताए

“तर खेलका केही भागहरूमा हामीसँग एकाग्रता थिएन, हामीसँग आक्रमणमाको क्रममा स्पष्ट विचार थिएन”

“तर ला लिगा भर्खर सुरु भएको छ हामी संग सुधारको लागि धेरै समय छ”