बार्सिलोनाको अन्सु फातीसंग नयाँ सम्झौता पछि उनको मूल्य ४०० मिलियन सम्म पुग्ने

बार्सिलोनाले अन्सु फाती संग नयाँ सम्झौताको साइन गरेको छ – जसको करन अब उनको खरीद मूल्य अब €१७० मिलियन हुने छ ।

दुई पक्षले २०२२ सम्मको करारको अवधि दुई वर्षको विकल्पसहित कायम गर्ने निर्णय गरे, र १९-बर्षे स्टारले आफ्नो तलबमा उल्लेखनीय सुधार देख्नेछन्।

फातीसको अघिल्लो रिलीज क्लोज १०० मिलियन युरोमा सेट गरिएको थियो, जुन अब नयाँ सम्झौता पछि €१७० मिलियन हुने छ।

बार्सिलोनाले आधिकारिक विज्ञप्तिमार्फत पुष्टि गरिसकेको छ, “खेलाडीले पहिलो टोलीसँग आफ्नो व्यवसायिक सम्झौतामा हस्ताक्षर गर्दा उनको रिलीज क्लोज ४०० मिलियन [युरो] खण्ड हुनेछ। ”

यस सिजनमा फातीले ११ खेल खेलेका छन्।