बार्सिलोनाका अध्यक्षलाई समर्थकले नेयमार भित्र्याउन आग्रह गरे पछि (भिडियो सहित)

बार्सिलोनाका अध्यक्ष बार्टोमेउलाइ आर्सनल बिरुद्धको गाम्पर ट्रोफी उपाधीको खेलमा एक समर्थकले नेयमार भित्र्याउन आग्रह गरेको छ।

ती बार्सिलोना समर्थकले अध्यक्ष बार्टोमेउलाइ नेयमार भित्र्याउन ‘नेयमार नेयमार’ भन्दै चिच्याएको थियो र बार्सिलोनाका अध्यक्षले मुसुक्क हास्दै फोनमा कुरा गर्न थाल्छ ।

भिडियो हेर्नुहोस: