बायर्न म्युनिख बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डि जोङ्ग साइन गर्न धेरै इच्छुक रहेको खबर छ। मिडफिल्डरले केहि समय अघि बार्सिलोनासँग सम्झौता विस्तारमा हस्ताक्षर गरेका थिए।
Bayern Munich have not forgotten about prized Barcelona midfielder Frenkie de Jong and still consider the Dutchman a priority.https://t.co/IVMcWvekBf
— Everything Barca (@BarcaOnFS) January 8, 2021
मुन्डो डिपोर्टिभोका अनुसार बुन्डेस्लिगा टिम अझै बार्सिलोनाका स्टार मिडफिल्डर साइन गर्न इच्छुक छन्। बायर्नले धेरै समय देखि उनलाई साइन गर्न प्रयास गरे पनि बार्सा उनलाई भित्राउन सफल रहेका थिए हाल खबर अनुसार बायर्नले उनलाई बार्साबाट साइन गर्न प्रयास गर्ने छ।
🔄 (DE JONG): Frenkie De Jong is one of Bayern Munich’s priorities ahead of next season but the German giants have other options too like Camavinga, Neuhaus and Zakaria.#FCB #Transfers 🇳🇱
Via (🟠): @BILD_Sport pic.twitter.com/yqZdZnA9OS
— Barça Buzz (@Barca_Buzz) January 7, 2021
डि जोङ्गको खेल बार्सामा राम्रो रहेको छ भने कोच कोम्यानले पनि उनलाई टिमको महत्त्वपूर्ण भाग रहेको बताएका छन्।
हाल बार्सा संग मिडफिल्डरको सम्झौता २०२६ सम्म छ र उनको रिलिज क्लज €४०० मिलियन हुने खबर छ। तर बायर्नले उनलाई गर्मीको विन्डोमा साइन गर्न प्रयास गर्ने खबर छ।