बार्सिलोनाका स्टार मिडफील्डर साइन गर्ने योजना बनाउंदै युभेन्टस

युभेन्टस बार्सिलोनाका मिडफिल्डर साइन गर्न उत्सुक रहेको खबर छ ।

स्काई इटालियाको अनुसार युभेन्टस इभान रकिटिक साइन गर्न योजना बनाउंदै छ, पहिले पनि युभेन्टसले उनलाई साइन गर्न प्रयास गरेको थियो तर असफल भएको थियो, हाल युभेले नयाँ उनलाई साइन गर्ने प्रस्ताव राख्ने योजनामा छ, जस्मा आफ्नो खेलादो फेडेरिको बर्नार्डिची पनि सामेल हुने छ।

नयाँ कोचको योजनाहरूमा राकिटिकको स्थिति अझै स्पष्ट छैन, तर मउरिजियो सार्री उनलाई टुरिनमा ल्याउन उत्सुक छन्।

बार्सिलोनाले कार्लस एलेनालाई यस जनवरीमा कल्ब छोड्न अनुमति दिएको छ र राकिटिकको सट्टामा युभेन्टसका फेडेरिको बर्नार्डिची भित्राउन बार्सा इच्छुक रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ