लिभरपुलका कोच जर्जेन क्लोप बार्सिलोनाका स्टार फोवार्ड ओस्माने डेम्बेलेको निर्णयबाट खुसी नरहेको खबर छ।
यस गर्मीको शुरुमा एन्फिल्डमा सम्भावित चाललाई अस्वीकार गर्ने उस्माने डेम्ब्लेले गरेको निर्णयले क्लोपलाई ‘अचम्मित’ बनाएको खबर छ।
Liverpool boss Jurgen Klopp ‘surprised’ by Barcelona star Ousmane Dembele #LFC #FCB https://t.co/HadbicHqy1 pic.twitter.com/KqjxxBc8Hk
— Express Sport (@DExpress_Sport) October 3, 2020
म्यानचेस्टर युनाइटेड हाल फ्रान्सका विंगर साइन गर्न इच्छुक छन् र उनलाई साइन गर्ने प्रयास युनाइटेडको जारी रहेको छ। लिभरपूल पनि उनलाई साइन गर्न इच्छुक रहेका थिए तर डेम्बेले लिभरपूललाई अस्वीकार गर्दै क्लोपलाई अचम्मित गरे।
Barcelona star Ousmane Dembele left Liverpool boss Jurgen Klopp ‘surprised’ this summer #FCBarcelona #LFC https://t.co/alXhPJEVRm pic.twitter.com/Iq5sQRlAT4
— Daily Star Sport (@DailyStar_Sport) October 3, 2020
लिभरपूलको मोहम्मद सालाह, रोबर्टो फिर्मिनो र सदियो मानेको शक्तिशाली आक्रमणकारी साझेदारीको कारण उनले लिभरपूलमा धेरै मौका नपाउने सम्भावनाको कारण उनले लिभरपूलको प्रस्ताव अस्वीकार गरेको हुन सक्ने कुरा छ। उनि टिममा नियमित स्थानको ग्यारेन्टी र खेल समय चाहन्छन्।