एजेन्सी, मार्टिन ब्रैट्वैट आफु बार्सिलोनामा सफल हुनेमा बिश्वोस्त छन।
डेनिश फरवार्ड आफ्नो स्थानलाई नियमित बनाउन सकेको छैन। उनी लेगानेशबाट एक बर्ष अगाडि बार्सामा प्रबेश गरेका थिए। उन्लाइ कोम्यानले ग्रिज्म्यानको स्थानमा पटक पटक खेलाउदै आइरहेको छ।
“म अझै धेरै गोल गर्न सक्क्षम छु” ब्रैटवैटले कानल फुटबल क्लबलाइ भने।
“मलाई थाहा छ म सफल हुने छु। मलाइ आफुमा बिश्वास छ र म अझै धेरै मेहिनत गर्दै छु”।
ब्रैटवैटले जारी सिजन २७ खेल खेल्दा ६ गोल गरेका छन।