बार्सिलोनाका डिफेन्डर र गोलकिपरले यस्तो गल्ती गरे पछि (भिडियो हेर्नुहोस)

स्पेनिस लिग ला लिगा अन्तर्गत सनिबार राति भएको आलाभेस र बार्सिलोना बिचको खेल १-१ मा टुंगियो ।

उक्त खेलमा आलाभेसका खेलाडी रिओजाले ३१ औं मिनेटमा बार्साको डिफेन्सले त्रुटि गरे पछि गोल गरे ।

डिफेन्डर पिके र गोलकिपर नेटो बिच तालमेल नमिलेपछि आलाभेसका खेलाडीले गोल गरेका हुन् ।

भिडियो हेर्नुहोस:

खेलमा बार्सिलोनाका फर्वार्ड ग्रीजम्यानले ६३ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा ल्याएको हो ।