अर्जेन्टिनाका स्टार कोच सिजर मेनोट्टीले बार्सिलोनालाई इन्टर मिलानका स्टार स्ट्राइकर लौटारो मार्टिनेज साइन गर्न आग्रह गरेका छन्।
आउँदो गर्मीमा मार्टिनेजलाई क्लबमा ल्याउन बार्साले यस हप्ता मार्टिनेजको लागि प्रस्ताव राखेको खबर छ।
📰 [ESPN🥇] | Barca are finalising their plans for the summer, when they will invest heavily in the squad, with Neymar and Lautaro Martinez among their top targets, before turning their attention to renewing some of the team’s key players pic.twitter.com/ceHOtj4Fmi
— BarçaTimes (@BarcaTimes) March 4, 2020
खबर अनुसार बार्साले €७० मिलियन नगद प्लस नेल्सन सेमेडो र आर्टुरो भिडालको प्रस्ताव गरेको हो। यो सुझाव छ कि बार्साले सेमेडोलाई €३० मिलियन र भिडाललाई €२० मिलियन मूल्यांकन गरेको छ।
बार्सा नेमारलाई पनि भित्राउन इच्छुक रहेको खबर आउँदै गर्दा सिजर मेनोट्टीले भन्ने बार्सालाई पिएसजीका स्टार नेमारलाई भन्दा मार्टिनेजलाई धेरै प्राथमिकता दिन सुझाव गरे।
उनले मुन्डो डिपार्टिभोलाई भने: “लौटारो मार्टिनेज कम उमेर भएका तर धेरै क्षमताले भरिएका खेलाडी हुन्। उनको ठूलो भविष्य छ।
🎙 César Luis Menotti (ex-Barça boss): on Lautaro Martínez and Neymar:
“#Lautaro is a very young and full of conditions, he has a huge future.#Neymar looked like he was going to be Messi’s heir. But since leaving #Barça he has been a player without the same prestige.”
[cs] pic.twitter.com/rcWI1Js5sH
— Camp Nou Barça (@cnbarca) March 4, 2020
“नेमार अर्न्को मेस्सीको रुपमा हुने जस्तो देखिन्थ्यो तर उनले बार्सिलोना छोडे पछि उनी उही प्रतिष्ठा बिना खेलाडी भएका छन्।”
मेनोट्टीले १९८३-१९८४मा बार्सामा काम गरेका थिए।