बार्साद्वारा एरिक अबिडाल बर्खास्त

बार्सिलोनाले आफ्नो टेक्निकल सेक्रेटरी एरिक अबिडाललाइ बर्खास्त गरेको छ।

प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको केहि दिन पछि उनलाई पनि क्लबले बर्खास्त गरेको हो ।

“बार्सिलोना र एरिक अबिडालले दुई बीच सम्झौता समाप्त भएको निष्कर्षमा पुगेका छन् जसले दुई पक्षलाई एकताबद्ध गरेका छन्,” क्लबले आधिकारिक विज्ञप्तिमा भन्यो।

“क्लबले सार्वजनिक रूपमा एरिकलाई उनको व्यवसायिकता, प्रतिबद्धता, समर्पणको लागि बार्सा परिवारका सबै पक्षहरूसँगबाट धन्यवाद दिन चाहन्छु।”

उनको ठाउँ कसले लिने भने कुरा अहिले खुलेको छैन।