बार्यनले गर्यो बार्सिलोनाको व्यंग्य

च्याम्पियन्स लिग फुटबलमा गए राती भएको समुह चरणको अन्तिम खेलमा बार्यन म्युनिकले बार्सिलोनालाई ३-० ले हराउदै च्याम्पियन्स लिगबाट युरोपा लिगमा झरेको छ ।

खेलमा बार्सिलोनाले बार्यनलाई कुनै दबाब नै दिन सकेन र बार्यनका गोलकिपरको खेलमा खासै कुनै काम थिएन ।

उक्त समीकरणलाई लिएर बार्यन म्युनिकले आफ्नो फेसबुकमा बार्सिलोनामाथी व्यंग्य हानेको छ । तल हेर्नुहोस:

बार्यनले फेसबुकमा, ‘हाम्रो गोलकिपर नोयर, यदि तपाईंहरुले आजको खेलमा देख्नु भएको थिएन भने’ भन्दै पोस्ट गरेको थियो ।