बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबाले फ्री एजेन्टमा क्लब छोड्ने निश्चित भएको छ। म्यूनिखका सीईओले अलबालाई क्लबमा राख्न म्यूनिखले सबै प्रयास गरे पनि असफल रहेको बताए। अब जनवरी देखि उनि कुनै पनि क्लब संग वार्ता गर्न स्वतन्त्र हुने छन् र उनलाई साइन गर्न पिएसजी र रियल म्याड्रिड धेरै इच्छुक रहेको कुरा छ।
Real Madrid is David Alaba’s first choice destination if he leaves Bayern Munich next year, according to Marca ⚪️🇪🇸 Would he be a good signing for Los Blancos? 🤔 pic.twitter.com/HWinVuzMmo
— Football Transfers⚽️ (@Transfers) December 12, 2020
खबर अनुसार हाल डेविड अलबा पिएसजीको मुख्य लक्ष्य मध्ये एक रहेका छन् र क्लबले उनलाई साइन गर्न पुरा प्रयास गर्ने छन्। रियल पनि उनलाई साइन गर्न इच्छुक रहेका छन्।
“बायर्नले डेविड अलबा संग सम्झौतामा पुग्न सबै प्रयास गरेको छ”म्यूनिखका सीईओले जर्मन टिभी कार्यक्रम डोपेलपासलाई भने।
Report: @ManUtd is now keen on joining the race to try and sign @David_Alaba from @FCBayernUS this summer. They’ll be in transfer poker with @FCBarcelona @realmadriden @PSG_English and @ChelseaFC #FCBayern #Alaba #TransferRumors https://t.co/EGOmAW6VlZ
— Bavarian Football Works (@BavarianFBWorks) December 16, 2020
“हामीले धेरै कुराकानी गरेका छौं, अक्टुबरको अन्त्यसम्म हामी उहाँबाट उत्तरको प्रतीक्षा गर्यो।
“उहाँ जनवरी १बाट जो कोहीसँग कुराकानी गर्न स्वतन्त्र हुनेछन् ।”
पिएसजी र रियल म्याड्रिड सहित चेल्सी, युभेन्टस र म्यान्चेस्टर युनाइटेड पनि उनि माथि इच्छुक रहेका छन्।